समाचार
जेष्ठ नागरिक परिचय पत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
२०
आवश्यक कागजातहरु:
- गाउँ पालिका प्रमुख समक्ष निबेदन
- ६० वर्ष उमेर पुगेको
- नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजकोफोटो ३ थान