FAQs Complain Problems

वडा ७ पजरकट्टी

आनन्दलाल कर्ण

वडा सचिव

सम्पर्क न 9845408621

रोहिणी गाउपलिकाको वडा नंं १ देखि ७ सम्म मा वडा नंं ७ पजरकट्टी हो | यस वाडको पुर्वमा  वडा नंं ५ बोदवार पस्चिम र उत्तरमा पोखरभिण्डी वडा २ ​र दक्षिणमा उतर प्रदेशको महाराजगज  जिल्ला ले सिमाना छुट्याउछ  ,  यस वडाको कुल घरधुरी करिब ७७६ र जनसंख्या करिब५०८१  रहेको छ |

 ८३ °१२´२६´´ देखि ८३ °३८´१६´´ पूर्वी देशान्तर र २७ °२०´००´´ देखि २७ °४६´२५´´ उत्तरी अक्षांशमा अवसि्थ्त रुपन्देही जिल्ला को ​पजरकट्टी उतर प्रदेश भारत को महाराजगज जिल्ला भगवानपुर बजार र पजरकट्टी को अमवा  भन्सार   एउटा सानो नाका को रुपमा चिनिन्छ  | यस वडामा हिन्दु को बहुल्यताको साथ साथै मुस्लिम समुदायको बस्ती रहेको छ | 

यहाँको व्यक्तिहरुको मुख्य आय श्रोत कृषि रहेको छ | यहाका कृषकहरु  खेतिलाई मुख्य रुपले आय श्रोतको रुपमा अपनाएको देखिन्छ | 

शिक्षाको हिसाबले यस वडामा २ वटा सरकारी विद्यालय तथा २ वटा निजी विद्यालय रहेको छ |

वडाध्यक्ष  अनान्न अहमद भाट

धन्यवाद !

राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या 

क्षेत्रफल वर्ग कि.मी घर परिवार महिला पुरुष जम्मा
७.६६ ७७६ २५५७   २६७२  ५२२९

 

Population: 
५२२९
Ward Contact Number: 
9845408621