समाचार
रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण
रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ । आइतबार एक समारोहकाबीच वडा नम्बर ६ अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको हो ।