FAQs Complain Problems

५) योजनाको रकम भुक्तानी लिन आउँदा पेश गर्नु पर्ने कागजातहरु के के हुन ?

  • उपभोक्ता समितिको खर्च अनुमोदन निर्णयको प्रतिलिपि
  • अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन 
  • सार्वजनिक परिक्षण फारम 
  • प्राविधिक नापी विवरण , खर्चको तेरिज ,उपभोक्ता समितिलाई भुक्तानी दिने विल र कार्य सम्पन्न प्रतिवेदन
  • खर्च विल , भरपाई , डोरहाजिरी आदि
  • अनिवार्य रुपमा सम्बन्धित योजनाको तस्विर (काम शुरु हुनुभन्दा अगाडि , काम शुरु हुदै गर्दा र काम सम्पन्न भएपछिको २।२ वटा फोटो)
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र