समाचार
वडा ७ पजरकट्टी
आनन्दलाल कर्ण
वडा सचिव
सम्पर्क न 9845408621
रोहिणी गाउपलिकाको वडा नंं १ देखि ७ सम्म मा वडा नंं ७ पजरकट्टी हो | यस वाडको पुर्वमा वडा नंं ५ बोदवार पस्चिम र उत्तरमा पोखरभिण्डी वडा २ र दक्षिणमा उतर प्रदेशको महाराजगज जिल्ला ले सिमाना छुट्याउछ , यस वडाको कुल घरधुरी करिब ७७६ र जनसंख्या करिब५०८१ रहेको छ |
८३ °१२´२६´´ देखि ८३ °३८´१६´´ पूर्वी देशान्तर र २७ °२०´००´´ देखि २७ °४६´२५´´ उत्तरी अक्षांशमा अवसि्थ्त रुपन्देही जिल्ला को पजरकट्टी उतर प्रदेश भारत को महाराजगज जिल्ला भगवानपुर बजार र पजरकट्टी को अमवा भन्सार एउटा सानो नाका को रुपमा चिनिन्छ | यस वडामा हिन्दु को बहुल्यताको साथ साथै मुस्लिम समुदायको बस्ती रहेको छ |
यहाँको व्यक्तिहरुको मुख्य आय श्रोत कृषि रहेको छ | यहाका कृषकहरु खेतिलाई मुख्य रुपले आय श्रोतको रुपमा अपनाएको देखिन्छ |
शिक्षाको हिसाबले यस वडामा २ वटा सरकारी विद्यालय तथा २ वटा निजी विद्यालय रहेको छ |
वडाध्यक्ष अनान्न अहमद भाट
धन्यवाद !
राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या
क्षेत्रफल वर्ग कि.मी | घर परिवार | महिला | पुरुष | जम्मा |
---|---|---|---|---|
७.६६ | ७७६ | २५५७ | २६७२ | ५२२९ |