गाउँपालिकाका सूचना प्रबाह प्रभाबकारी गराउने लक्ष्यका साथ अडियो नोटिस बोर्ड सुचारु साथै सूचना प्राप्त गर्न १६१८ ०७१ ४११०४७ मा सम्पर्क गर्न सक्नुहुनेछ!

राेहिणी १ वगाहामा बस्ने सुड्डु लाेहार अति विपन्न परिवारका विघार्थी लाइ व्याचलर लेवल पढ्नका लागि admission खर्च नभएकाे हुदा राेहिणी गा पा का अध्यक्षबाट सहयाेग स्वरुप admission खर्च प्रदान ।।।।