FAQs Complain Problems

वडा ३ धकधई

वडा सचिवः पूर्णिमा घिमिरे

सम्पर्क न. 9867048590

Email: purnimaghimire40@gmail.com

भगवान बुद्घको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको पश्चिमाञ्चल विकास क्षेत्रको मूलद्वारको रुपमा रहेको रुपन्देही  जिल्ला भित्र पर्ने रोहिणी गाउँपालिकाको  वडा नंं १ देखि ७ सम्म मा वडा नंं ३ धकधइ पनि एक हो । यस वडाकाे पश्चिममा बसन्तपुर ,पूर्वमा छिपागढ , उत्तरमा पटखाैली र छिपागढ र दक्षिणमा पाेखरभिण्डीले यस वडाकाे  सिमानालाइ छुट्याउँछ । 

१२‍.६३ वर्ग कि .मि क्षेत्रफल  भएकाे यस वडाकाे ठूलाे क्षेत्रफल ९६९.९४ हे. खेती याेग्य छ र बाँकी क्षेत्रफल क्षेत्रफल अावास, चरण क्षेत्र ,पाेखरी नदीनाला , बाटोघाटाेले अोगटेकाे छ । धकधइ वडा एउटा ठूलाे र विकासाेन्मुख वडाकाे रुपमा चिनिन्छ ।

वडाध्यक्ष  श्री बिर बहादुर क्षेत्री 

धन्यवाद !

राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या 

क्षेत्रफल वर्ग कि.मी घर परिवार महिला पुरुष जम्मा
१२.६३५ ११०४ ४२२५   ४३५५   ८५८०  

 

Population: 
८५८०
Ward Contact Number: 
०७१-४११०७५