गाउँपालिकाका सूचना प्रबाह प्रभाबकारी गराउने लक्ष्यका साथ अडियो नोटिस बोर्ड सुचारु साथै सूचना प्राप्त गर्न १६१८ ०७१ ४११०४७ मा सम्पर्क गर्न सक्नुहुनेछ!

रोहिणी २ पाेखरभिण्डीको खुरहुरिया मा रहेको गाैतम बुद्ध सामुदायिक वनमा गा‌‍ पा वाट पिक्नीक स्पोट निमार्णको तयारीका लागि २ न वडाबाट अार्टिजन वाेर जडानको शिलन्यास