समाचार
वडा ५

बोदबार वडा ५

रोहिणी गाउपलिकाको वडा नंं १ देखि ७ सम्म मा वडा नंं ५ बोदबार हो । यस वाडको पुर्वमा नवलपरासी जिल्लाको महाव तथा तुरीया खोला, पस्चिममा रोहिणी गाउपलिकाको वडा नंं ६ बोदबार र उत्तरमा छिपागढ वडा ४ र दक्षिणमा नेपाल भारतकाे दशगजा सिमाना सिमाना रहेकाे छ ।

याे कार्यलय रोहिणी गाउपलिकाको कार्यालय धकधर्इ देखि किरब ७ कि।मि काे दूरिमा पूर्व दक्षिणमा अवसि्थत रहेकाे छ। यस वडामा हिन्दु को बहुल्यताको साथ साथै मुस्लिम समुदायको बस्ती रहेको छ |

यहाँको व्यक्तिहरुको मुख्य आय श्रोत कृषि रहेको छ | यहाका कृषकहरु तरकारी खेति धान गेहु अन्य उव्जनी गरि खेतीलार्इ मुख्य रुपले आय श्रोतको रुपमा अपनाएको देखिन्छ |

शिक्षाको हिसाबले यस वडामा १ वटा सरकारी विद्यालय तथा १ वटा निजी विद्यालय रहेको छ |

यस वडाकाे मुख्य प्रसिद्द धामिर्क स्थल विभिन्न टाेलमा रहेकाे दुर्गा मन्दिर तथा शिव लिङ्ग रहेकाे छ। जुन यस वडाकाे विभिन्न टाेलमा अवसि्थत छ। प्राकृतिक स्रोत तथा सम्पदाको रुपमा महाव तथा तुरिया खोला रहेको छ । यहाँ विकसित वजार क्षेत्र भने छैन ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या

क्षेत्रफल वर्ग कि.मी

घर परिवार

महिला

पुरुष

जम्मा

९२५

२२७०

२२८४

४५५४

वडाध्यक्ष श्री घनश्याम सिह क्षेत्री

वडा सचिव पूर्णिमा घिमिरे

९८६७०४८५९०

Email: purnimaghimire40@gmail.com

सहायक कम्प्युटर अपरेटर श्री मुस्तकिम फकिर

धन्यवाद !

बोदबार वडा ५ सम्पर्क न. ९८५७०२०७३०