FAQs Complain Problems

ग्यालरी

धकधईमा रहेको राम नरेश आदर्श माध्यमिक बिद्यालयको ६३ औं बार्षिक उत्सव तथा अभिभावक भेलामा एसईई परिक्षामा सबै भन्दा बढी ग्रेड ल्याउने १० जना छात्र र १२ जना छात्रालाई गाउपालिकाको सहयोगमा पुरस्कार स्वरुप साईकल तथा कक्षा १२ मा  उत्कृष्ट अंक ल्याउने चन्द्रकला राजभरलाई पुरस्कार स्वरुप ल्यापटप प्रदान गरिएको छ । 
पुरस्कृत बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै रोहिणी गाउपलिका अध्यक्ष सनोज कुमार यादव

मिति: 09/18/2018 - 23:12
,

Pages