FAQs Complain Problems

प्रशासनिक भवन निर्माणको भूमि पूजन !

Read More

प्रस्तावित प्रशासनिक भवन ।

Read More

१२औ गाउँसभा ।

Read More

गाउँपालिकाका जरुरी जानकारी

रोहिणी गाउँपालिको परिचय

रोहिणी  गाउँपालिका रुपन्देही जिल्लाको पूर्वी दक्षिण भागमा अवस्थित छ । साबिकका ६ गाउँ बिकास समितिहरु  (धकधई, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार) लाई मिलाएर बनाईएको यस गाउँपालिका पूर्वीपश्चिम हुलाकि सडक अन्तर्गत भैरहवा धकधई खण्डको उत्तरदक्षिण, ८३.५४९७४२ पूर्वी देशान्तर र २७.५१२१३० उत्तर अक्षांशसम्म अवस्थित यो  गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ । कुल क्षेत्रफल ६४.६२ बर्ग किलोमिटर रहेको यस गाउँपालिको पूर्वमा नवलपरासी जिल्लाको सिमाना पश्चिममा सिद्घार्थनगर नगरपालिका उत्तरमा ओमसतिया गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् ।उत्तरबाट बग्ने रोहिणी नदीसंग प्राकृतिक, भौगोलिक, सांस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ ।७५२६ घरपरिवार बसोबास गर्ने यस गाउँपालिको कुल जनसंख्या ४३,३२७ रहेको छ । यस गाउँपालिका अधिकांश मानिस पशु पालन र कृषि पेशामा संलग्न रहेको छन् ।

महत्वपूर्ण सम्पर्क नम्बर

नाम

सम्पर्क नं.

 एम्बुलेन्स       ९८०७४२२७२० , ९८१५४२४०१६
 प्र.चौ.धकधई       ९८५७०१८१५०
स्वास्थ्य संयोजक       ९८४७०२३०५५
बगाहा स्वास्थ्य चौकी       ९८५७०२४१८३
धकधई स्वास्थ्य सेवा केन्द्र        ९८५७०१५२२३
पोखरभिण्डी स्वास्थ्य चौकी       ९८५७०१६६१२
छिपागढ स्वास्थ्य चौकी       ९८५७०४२२३३
बाेदवार-५ स्वास्थ्य चौकी       ९८१७४७३९६०
बाेदवार-६ स्वास्थ्य चौकी       ९८१७४७३९६०
पजरकट्टी स्वास्थ्य चौकी -

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
९८५७०२०७३६
उपाध्यक्ष
Phone Number:
९८१५४६२३१९

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
071411047
शिक्षा अधिकृत /सूचना अधिकारी
Phone Number:
9851172732

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • अदालतको फैसलाको फोटोकपी
  • नागरिकताको फोटोकपी १  प्रति
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपी १  प्रति
  • जन्म दर्ताको फोटोकपी
  • आमा बुवाको नागरिकता को फोटोकपी
  • भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
  • जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
  • आधार कार्ड वा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • जाने आउने को नागरिकताको फोटोकपी १  प्रति
  • जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • सूचकको नागरिकताको फोटोकपी १  प्रति
  • मृतककोनागरिकताको फोटोकपी १  प्रति
  • मृतकको जग्गा धनि प्रमाणपत्रको फोटो कपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • आमा बुबाको नागरिकताको फोटोकपी १ १ प्रति
  • आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
  • सूचककोनागरिकताको फोटोकपी १ प्रति
सेवा प्रकारः- सेवा सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २०
आवश्यक कागजातहरुः-
  • गाउँ पालिका प्रमुख समक्ष निबेदन
  • ६० वर्ष उमेर पुगेको
  • नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजकोफोटो ३ थान
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत , याेजना शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • लिखित रुपमा कार्यादेश दिइएको पत्रको प्रतिलिपि
  • अनुगमन समितिको प्रतिवेदन
  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु. २० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
  • उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपिहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
  • योजनाको प्रष्ट देखिने फोटोहरु (योजना प्रारम्भ गर्नुअघिको अवस्था र योजना समापन पश्चातको अवस्था देखिने गरी)
  • आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
  • सम्बन्धित वडा कार्यालयको सिफारिश
  • ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
  • डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
  • रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको  हुनुपर्नेछ ।

नोटः हस्तलिखित भरपाईलाई निरुत्साहित गर्नु गराउनु हुन अनुरोध छ ।

सेवा प्रकारः- सेवा सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन,
  • नक्सा पास वा नामसारि नक्सा भएको प्रमाणको प्रतिलिपि,
  • जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि,
  • चालु आ ब सम्मको मालपोत
  • घर जग्गा कर तिरेको रसिद
  • सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- सेवा सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपिर निवेदन,
  • जग्गाधनी प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि,
  • हक भोगको श्रोत खुल्ने कागजात,
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि,
  • चालु आ ब सम्मको मालपोत
  • घर जग्गा कर तिरेको रसिद
  • सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • निर्देशिका बमोजिमको दरखास्त,
  • नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
  • दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु

वडाध्यक्ष तथा वडा सचिवको सम्पर्क विवरण

वडा नं.      वडाध्यक्षको नाम थर       सम्पर्क नं.               वडा सचिवको नाम थर        सम्पर्क नं.
    आविद अलि पठान       ९८५७०१५२१९             राजकुमार मिश्र     ९८५७०१०५२२
    करम हुसेन खान      ९८५७०४४७८६              रबिलाल पौडेल     ९८४९२२६०५४  
    वीर बहादूर क्षेत्री      ९८४७०२३१५७             पुर्णिमा घिमिरे    ९८६७०४८५९०
     तारानाथ यादव      ९८४७०३९९३७              बलिराम चौधरी      ९८५७०१५२८४
    श्री घनश्याम  सिह क्षेत्री      ९८५७०२०७३०              सोनु थापा    ९८६०९३७४६६
    श्री इन्द्रमान चौधरी      ९८०७४३१८३४             लब बहादुर क्षेत्री      ९७४७०८३७२९
    अन्नान अहमद भाट      ९८४७१३८०२२             आनन्दलाल कर्ण      ९७४५४०८६२१
 

जानकारी