समाचार
रोहिणी गाउँपालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)
- जम्मा प्राप्तंक ५५ %
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...
सेवाहरु
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- अदालतको फैसलाको फोटोकपी
- नागरिकताको फोटोकपी १ प्रति
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- नागरिकताको फोटोकपी १ प्रति
- जन्म दर्ताको फोटोकपी
- आमा बुवाको नागरिकता को फोटोकपी
- भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
- जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
- आधार कार्ड वा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- जाने आउने को नागरिकताको फोटोकपी १ प्रति
- जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- आमा बुबाको नागरिकताको फोटोकपी १ १ प्रति
- आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
- सूचककोनागरिकताको फोटोकपी १ प्रति
सेवा प्रकारः- सेवा सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २०
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २०
आवश्यक कागजातहरुः-
- गाउँ पालिका प्रमुख समक्ष निबेदन
- ६० वर्ष उमेर पुगेको
- नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजकोफोटो ३ थान
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत , याेजना शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत , याेजना शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- लिखित रुपमा कार्यादेश दिइएको पत्रको प्रतिलिपि
- अनुगमन समितिको प्रतिवेदन
- रकम र योजना खुल्ने निवेदन
- प्राविधिक स्टिमेट (लागत अनुमान)
- कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
- नापी किताब र योजना किताब
- खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु. २० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
- उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपिहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
- योजनाको प्रष्ट देखिने फोटोहरु (योजना प्रारम्भ गर्नुअघिको अवस्था र योजना समापन पश्चातको अवस्था देखिने गरी)
- आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
- सम्बन्धित वडा कार्यालयको सिफारिश
- ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
- डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
- रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको हुनुपर्नेछ ।
नोटः हस्तलिखित भरपाईलाई निरुत्साहित गर्नु गराउनु हुन अनुरोध छ ।
सेवा प्रकारः- सेवा सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन,
- नक्सा पास वा नामसारि नक्सा भएको प्रमाणको प्रतिलिपि,
- जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि,
- चालु आ ब सम्मको मालपोत
- घर जग्गा कर तिरेको रसिद
- सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- सेवा सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- नागरिकता प्रमाणपत्रको प्रतिलिपिर निवेदन,
- जग्गाधनी प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि,
- हक भोगको श्रोत खुल्ने कागजात,
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि,
- चालु आ ब सम्मको मालपोत
- घर जग्गा कर तिरेको रसिद
- सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
- निर्देशिका बमोजिमको दरखास्त,
- नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
- दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु